Headlines News :

Latest Post

Billboard Music Awards 2012 - Full 2 Hour Show Watch Online

Written By Unknown on Friday, June 1, 2012 | 8:55 PM

Jhaikuti Jhai June 1st 2012





Ten years on; mystery behind Nepal royal massacre still lingers

काठमाडौ, जेठ १९ । आज जेठ १९, तत्कालिन राजा विरेन्द्र शाहको बंशनाश हुने गरी दरवार हत्याकाण्ड भएको ११ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्डमा राजा विरेन्द्र शाहको बंशनाश भएको थियो । शुक्रबारको रात्रि भोजमा भएको हत्याकाण्डमा तत्कालिन राजन विरेन्द्र, रानी ऐश्वर्य, युवराज, दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृति सहित ९ जनाको मृत्यु भएको थियो ।

नेपाली राजनीतिमा दरबार हत्याकाण्डलाई राजतन्त्रको अवसानको सुरुवातका रुपमा हेरिन्छ । घटनापछि गठित छानविन समितिले तत्कालिन युवराज दिपेन्द्रले हत्याकाण्ड घटाएको बताएपनि धेरैले त्यसलाई स्वीकार गरेका छैनन । नारायणहिटी दरबार संग्राहलय उद्घाटनका क्रममा तत्काल प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले हत्याकाण्डको पुनः छानविन गर्ने बताएपछि कार्यान्वयन हुन सकेन ।

अन्तिम श्रद्धाञ्जलीका लागि बमको शव सर्वोच्चमा News | Operation Big News May 31st, 2012

गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि सर्वोच्च अदालतको प्राङ्गणमा राखिएको छ । उहाँको शवलाई विहान ११ बजे सम्म सर्वोच्च अदालतका परिसरमा राखिने छ ।
न्यायाधीश बमलाई श्राद्वाञ्जलि दिनको लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, कानून व्यवसायी, बिभिन्न सङ्घ, सङ्गठनका पदाधिकारी तथा शुभचिन्तहरुको भीड लागेको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले स्वर्गीय बमप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने निर्णय गरेको थियो ।
स्वर्गीय न्यायाधीश बमको आजै दाह संस्कार गरिने बताइएको छ । राजधानीको शङ्खमुल नजिक अज्ञात ब्यक्तिले हानेको गोली लागेर घाइते हुनु भएका बमको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैबीच सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले काम सुरु गरेको जनाएको छ । समितिले घटनाकेा बारेमा अनुसन्धानलाई तीब्रता दिएको बताए पनि अहिलेसम्म कुनै उपलब्धी हासिल गर्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले बिहीबार नै महानगरी प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।


सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या

काठमाडौ, जेठ १८ । राजधानीकिो शंखमुल नजिकै युएनपार्क छेउमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरिएको छ । राजधानीको शंखमुलमा बिहान सवा ११ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले बममाथि गोली प्रहार गरेको थियो ।घाटी, छाती र शरीरका विभिन्न भागमा गोली लागेका वमको शल्यक्रियाकै क्रममा निधन भएको हो । बममाथि ४ राउण्ड गोली प्रहार गरिएको थियो ।घट्नामा उहाँका साथ रहनुभएका राम गिरि पनि घाइते हुनुभएको छ । यसैविच तत्काल दोषीलाई पक्राउ गर्न प्रधानमन्त्रीले गृहमन्त्री र गृहसचिवलाई निर्देशन दिनुभएको छ । बा ८ च ५८५३ नम्बरको कारमा रहेका बममाथि विपरीत दिशाबाट आएका मोटरसाइमलमा रहेका युवाले गोली हानेका थिए । गोली लागेर न्यायाधीश बमका अंगरक्षक महेश सिंह समेत घाइते भएका थिए । घटनालगत्तै प्रहरीले बम र अंग रक्षकलाई उद्धार गरी प्रहरीले अस्पताल पु¥याएको थियो । नर्भिक अस्पतालमा उपचारका क्रममा न्यायाधीस बमको मृत्यु भएको हो ।
सर्वोच्च अदातलका न्यायाधीश रणवहादुर बम हत्याकाण्डको छानविन गर्न सरकारले एआईजि कुवेर सिंह राणाको संयोजकत्वमा समिति गठन गरेको छ । दिन दहाडै राजधानीमा नै सर्बोच्च अदालतका न्यायधीशको गोली हानी हत्या भएपछि केन्द्रीय सुरक्षा समितिको बैठकले छानविन समिति गठन गरेको हो । अज्ञात समुहले गोली प्रहार गरि न्यायधीश बमको हत्या गरेको थियो । आजै शंखमुलमा गोली प्रहारबाट गम्भिर घाईते हुनुभएका बमको नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकहरुका अनुसार बम माथि ६ राउण्ड गोलि प्रहार भएको थियो ।

Utah celebrates National Donut Day


Salt Lake celebrates National Donut Day

SALT LAKE CITY (ABC 4 News)- It's the first Friday of June which means that it is National Donut Day.

Sugar Baby's Donut Works owner Darla Milligan is celebrating by giving away free donuts to anyone who buys any one item in the bakery.

Sugar Baby's Donut Works has been in business for over three years and they have over 35 varieties of donuts.

The bakery features the basic glazed and chocolate donuts but they specialize in producing flavors such as "cookie crunch" and "key lime".

Free donuts will be given Friday when any other item is purchased in the bakery.

Sugar Baby's Donut Works is located at 2278 S. Redwood Road.

Other donut shops around Utah were offering similar deals.

New exhibit opens at Hogle Zoo



New Exhibit Opens at Hogle Zoo
SALT LAKE CITY (ABC 4 News) - Hogle Zoo opened their $18 million "Rocky Shores" exhibit Friday morning.
The new exhibit features animals from the Pacific coast such as bears, sea lions, seals and otters.

The structure will be the zoo's largest exhibit in the Hogle Zoo's 81-year history and will feature the very much-awaited return of the polar bears.

The exhibit will also house bald eagles.
 
Support :http://nepaldark.com/
Copyright © 2011. TheKslNepal - All Rights Reserved
Template Modify by KrishnaNeupaney
Proudly powered by Blogger