सर्वोच्च अदातलका न्यायाधीश रणवहादुर बम हत्याकाण्डको छानविन गर्न सरकारले एआईजि कुवेर सिंह राणाको संयोजकत्वमा समिति गठन गरेको छ । दिन दहाडै राजधानीमा नै सर्बोच्च अदालतका न्यायधीशको गोली हानी हत्या भएपछि केन्द्रीय सुरक्षा समितिको बैठकले छानविन समिति गठन गरेको हो । अज्ञात समुहले गोली प्रहार गरि न्यायधीश बमको हत्या गरेको थियो । आजै शंखमुलमा गोली प्रहारबाट गम्भिर घाईते हुनुभएका बमको नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकहरुका अनुसार बम माथि ६ राउण्ड गोलि प्रहार भएको थियो ।
Home »
Daily News
» सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या
Written By Unknown on Friday, June 1, 2012 | 10:29 AM
सर्वोच्च अदातलका न्यायाधीश रणवहादुर बम हत्याकाण्डको छानविन गर्न सरकारले एआईजि कुवेर सिंह राणाको संयोजकत्वमा समिति गठन गरेको छ । दिन दहाडै राजधानीमा नै सर्बोच्च अदालतका न्यायधीशको गोली हानी हत्या भएपछि केन्द्रीय सुरक्षा समितिको बैठकले छानविन समिति गठन गरेको हो । अज्ञात समुहले गोली प्रहार गरि न्यायधीश बमको हत्या गरेको थियो । आजै शंखमुलमा गोली प्रहारबाट गम्भिर घाईते हुनुभएका बमको नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकहरुका अनुसार बम माथि ६ राउण्ड गोलि प्रहार भएको थियो ।
0 comments:
Post a Comment