Headlines News :

Latest Post

Hindi Movie Zameen

Written By Unknown on Monday, May 21, 2012 | 3:25 PM



Watch Bollywood Action Movie - Zameen - 2003. Produced by N.R. Pachisia, Directed by Rohit Shetty. Starring - Ajay Devgan, Abhishek Bachchan, Bipasha Basu, Mukesh Tiwari, Pankaj Dheer, Mohan Joshi, Amrita Arora, Eijaz Khan, Music Director : Himesh Reshammiya.
Synopsis: Ajay Devgan, Abhishek Bachchan and Bipasha Basu starrer 'Zameen' is a patriotic film that attempts to realistically portray the problem of terrorism that is widespread in India. It also showcases how duty is of prime importance to the Indian soldiers who keep aside their strained personal equations to work jointly for the country.

Red Alert - The War Within - Bollywood Movie - Suniel Shetty, Naseruddin Shah, Vinod Khann


Red Alert - The War Within - Bollywood Movie. Producer : T P Aggarwal, Rahul Aggarwal, Director :Anant Mahadevan, Cast : Suniel Shetty, Naseruddin Shah, Vinod Khanna, Sameera Reddy, Bhagyashree, Ayesha Dharker, Gulshan Grover, Zakir Hussain, Makrand Deshpande.
Synopsis: 'Red Alert' is based on the true-life story of Narsimha. Narsimha is a farmer who needs money to educate his children. He is a hard-working labourer but suddenly due to a sudden change in circumstances gets caught up in the Naxalite movements. Slowly, he gets involved deeper and deeper in their activities and ends up being one of them. But things suddenly go horribly wrong and he finds himself facing the naxal chief who wants his blood. He manages to escape but now he is on the run from both the police and the militants! What will Narsimah choose? His conscience or survival? Find out as the movie hurtles towards an explosive end and leaves you gaping and wondering that the psychology and wonders of humans and the complex systems that influence our minds!

Loot (2011) - Full Movie - Hindi Version


Four friends are sent to Pattaya on a mission to rob a house full of millions, but the four idiots end up robbing the wrong house!

Starring; Suniel Shetty, Govinda, Jaaved Jaaferi, Mahakshay Chakraborty, Dalip Tahil, Mahesh Manjrekar, Shweta Bhardwaj, Mika Singh, Kim Sharma and others.

नेपाल बन्द अराजक बन्दै News Update May 21st, 2012

पहिचानबिनाको ११ प्रदेशको विरोधमा आदिवासी जनजाति संघर्ष समितिले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि देशभरको जनजीवन प्रभावित भएको छ । नेवाः स्वायत्त राज्य संघर्ष समिति, आदिवासी जनजाति महासंघ लगायतले हिजोदेखि ३ दिने नेपाल बन्द आह्वान गरेका हुन् । बन्दको कारण राजधानी सहित चितवन लगायतका स्थानमा सवारी साधन सञ्चालन भएका छैनन् भने बजार, उद्योग कलकारखाना र शिक्षण संस्था ठप्प छन् । बन्दकर्ताहरु आज विहानैदेखि विभिन्न स्थान र चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् । समाचार संकलनका क्रममा पुर्वी चितवनको रत्ननगर स्थित निपनी चोकमा नेपाल पत्रकार महांसघ चितवनका सचिव , प्रेस चौतारी चितवनका सल्लाहकार एवं राजधानी दैनिकका संवाददाता राधेश्याम खतिवडाको मोटरसाइकल बन्दकर्ताहरुले तोडफोड गरेका छन । ना २ प ४९४२ नम्वरको मोटसाइकल तोडफोड गर्नुका साथै बन्दकर्ताहरुले खतिवडालाइ दुव्र्यवहार समेत गरेका छन । यस्तै , बन्दकर्ताहरुले आज नारायणगढको बेलचोक र शहिदचोकमा रहेका करिब १ दर्जन पसलमा तोडफोड गरेका छन । बेलचोकमा रहेको लक्ष्मी दुग्ध भण्डारमा तोडफोडका क्रममा सञ्चालिका चन्द्रकला सापकोटा घाइते हुनु भएको छ । यस्तै आज बिहान नारायणगढमा पत्रिका बोकेको जीप तोडफोड गरेका छन । काठमाडौबाट गोरखापत्र लिएर आएको ग १ च ४२१५ नम्बरको जीप बन्दकर्ताहरुले लायन्सचोकमा तोडफोड गरेका हुन । यस्तै झापामा कान्तीपुर पत्रिका बोकेको गाडी तोडफोड भएको छ । उता नवलपरासीमा पनि सवारी साधनमा तोडफोड तथा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले गैडाकोटमा मोटरसाइकल , कावासोतीमा ट्रक तोडफोड गरेका छन भने कावासोतीमा नै एउटा मोटरसाइकल जलाइदिएका छन ।

पत्रकारलाई छानी छानी कुट्दा प्रहरी बने मुख दर्शक ।

पावर न्युज – पत्रकारलाई छानी छानी कुट्दा प्रहरी बने मुख दर्शक । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध जनाएपछि झण्डै हात हालाहालको स्थीति सृजना भएको थियो । शेर्पाले पत्रकारविरुद्ध आपत्तीजनक अभिब्यतिm दिए लगत्तै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गर्दै ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष बैकुण्ठ ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काएका थिए ।

राउटेले पनि मागे राज्य! Nepal PM on Phone with Rautas May 20th 2012

राउटेले पनि मागे राज्य!

विभिन्न जातजातिले आ-आफ्नो प्रदेश माग्दै आन्दोलन गरिरहेका बेला लोपोन्मुख राउटेले पनि जंगलमा राज्य मागेका छन् । ‘सबैका छुट्टाछुट्टै राज्य भयो भने हामी कहाँ बस्ने ?’ मुखिया मैनबहादुर शाहीले भने, ‘हामीलाई अरू केही दिनु पर्दैन । जंगल राउटेको राज्य हो भनेर घोषणा गरिदिनुपर्‍यो ।’

आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि नछाड्ने आङ्काजीको धम्की Nepali News May 21st 2012

आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि नछाड्ने आङ्काजीको धम्की

काठमाडौ, जेठ ७ । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले आप्नो पक्षमा समाचार नलेखे पत्रकारलाई पनि बाँकी नराख्ने धम्की दिएकाछन् । रिपोटर्सक्लबले राजधानीमा गरेको साक्षात्कारमा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्‍याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध जनाएपछि झण्डै हात हालाहालको स्थीति सृजना भएको थियो । शेर्पाले पत्रकारविरुद्ध आपत्तीजनक अभिब्यतिm दिए लगत्तै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गर्दै ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष बैकुण्ठ ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काएका थिए ।

स्थिति असहज भएपछि पुगेको प्रहरीले जनजाति महासंघ महासचिव शेर्पासहित जनजाति नेताहरुलाई बाहिर निकालेको थियो । बाहिर निस्कंदै गर्दा शेर्पाले क्लव अध्यक्ष धमलालाई नाम किटेरै, तलाईं छाड्दिन, भन्ने अभिब्यतिm दिएका थिए । यस्तै शेर्पाको विरोध गर्ने पत्रकार खिला कार्कीलगायतको फोटो खिचेका थिए ।

शेर्पाले यसअघि नेपाल पत्रकार महासंघलाई बुझाएको ज्ञापनपत्रमा पनि जनजाति आन्दोलनमा सहयोग नगरे मिडिया बहिस्कार गर्ने र विज्ञापन समेत नदिने चेतावनी दिएका थिए । आज भने उनले, जनताले दुःख पाए भनेर ब्राम्हण समाज, पत्रकार महासंघले र्‍याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन भन्ने अभिब्यक्ति दिएका थिए ।



 
Support :http://nepaldark.com/
Copyright © 2011. TheKslNepal - All Rights Reserved
Template Modify by KrishnaNeupaney
Proudly powered by Blogger