Home »
Nepali News
» राउटेले पनि मागे राज्य! Nepal PM on Phone with Rautas May 20th 2012
राउटेले पनि मागे राज्य! Nepal PM on Phone with Rautas May 20th 2012
Written By Unknown on Monday, May 21, 2012 | 3:13 PM
राउटेले पनि मागे राज्य!
विभिन्न जातजातिले आ-आफ्नो प्रदेश माग्दै आन्दोलन गरिरहेका बेला लोपोन्मुख राउटेले पनि जंगलमा राज्य मागेका छन् । ‘सबैका छुट्टाछुट्टै राज्य भयो भने हामी कहाँ बस्ने ?’ मुखिया मैनबहादुर शाहीले भने, ‘हामीलाई अरू केही दिनु पर्दैन । जंगल राउटेको राज्य हो भनेर घोषणा गरिदिनुपर्यो ।’
0 comments:
Post a Comment