कालीगण्डकी किनारमा रहेको प्रसिद्ध रानीमहल दरबार । तानसेनबाट उत्तरपट्टि काली गण्डकी र बराङ्गदी खोलाको सङगमस्थलमा अवस्थित यो रानीमहल धर्मिक दृष्टिकोणले निकै महत्वपूण मानिन्छ । सच्चा प्रेमको प्रतीक ठानिने रानी महल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत प्राण प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए | रानी महल दरबारको १९५० सालमा शिलान्यास गरि १९५४ सालमा काली गण्डकी नदी तटमा बिशाल चट्टानमाथि पश्चिमि कला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरिएको थियो। दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदीसम्म जोडिएको छ ।

Latest Post
10:21 PM
प्रेमको प्रतीक रानी महल
Written By Unknown on Saturday, April 21, 2012 | 10:21 PM
Labels:
Nepali News,
text/javascript
10:16 PM
नेपाल जस्तो संसारको अति गरिब राष्ट्र भनेर चिनिने देशमा एउटा आमाले बिना बाबुको वा बाबु सहितको बच्चा जन्माएर पनि त्यो बच्चाले आउने भाबि जिन्दगीमा राम्रो पालन्पोसंको वा राम्रो सिक्छाको बाताबरण पाउन सक्दैन भन्ने ड़रले नै त्यो आमा हरुले आफ्नो प्राण भन्दा प्यारो बच्चाहरु बेबरिसी छोडेर जानु बाध्य हुनुपरेको हो: मा यो कुरा ठोकुवा को साथ भन्नु सक्छु :यो संसारमा कुनै पनि आमाको हृदय यहा बर्णन गरिए जस्तो कठोर हुदैन भन्ने कुरामा मा ढुंगाको पहरा जस्तै बिस्वस्त छु :आमा भन्नु मेरो लागि यो संसारमा पानि भन्दा पनि महत्वपुर्ण कुरा हो .संसारको धेरै धनि मुलुक हरुमा यस्ता धेरै संस्था हरु छन् जसले अनाथ बालबालिका हरुलाई गोंद लिन्छन र त्यस्तो आमाहरु लाइ भरपुर सहयोग पनि गर्छन जस्तै फ्रान्स जर्मनी इंगलैंड यस्ता देश हरुमा बच्चा लाइ र आमालाई भरपुर सहयोग गर्ने अनगिन्ति संस्था हरु छन्,तर यो कुरामा त नेपाल धेरै पछाडी छ ,अर्को कुरा नेपालको खाते फटाहा र चोर राजनीतिग्य हरुको नैतिकता जब सम्म सफा हुदैन .हामी नेपालि हरुको संसार भरि नै बेज्जत भैराख्नेछ
अबोध शिशु लाई बेबारीसे छोडेर जाने आमाबाबु