प्रत्येक दिन बन्दको हल्ला र अन्योलताको दुबिधा भइरहे छ । संसारमा नेपाललाई अब सगरमाथाको देश वा बुद्ध जन्मेको देश भनेर चिनाउनु भन्दा बन्दै बन्दको देश ‘नेपाल बन्द ‘ को देश भनेर चिनाउने भए नेताहरुले जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक दिन बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्द भई रहेको छ । Power News-
Home »
Nepali News
» बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्दको देश नेपाल
बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्दको देश नेपाल
Written By Unknown on Friday, May 18, 2012 | 2:08 PM
प्रत्येक दिन बन्दको हल्ला र अन्योलताको दुबिधा भइरहे छ । संसारमा नेपाललाई अब सगरमाथाको देश वा बुद्ध जन्मेको देश भनेर चिनाउनु भन्दा बन्दै बन्दको देश ‘नेपाल बन्द ‘ को देश भनेर चिनाउने भए नेताहरुले जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक दिन बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्द भई रहेको छ । Power News-
0 comments:
Post a Comment