द्वन्दकालमा कमाउनका लागि घरमा बिहे गरेको १ महिनामै श्रीमती आमा बाबुको साथ् छाडेर भारतमा श्रम बेच्न बाध्य भएका एक सोझा नेपाली नागरिक हुन् अमर |
आफु काम गर्दै गरेको कम्पनीको साहुले उनलाई राम्रो पैसा दिने काममा ड्राइभरको रुपमा उनलाई दुबई लग्यो | कामकै सिलसिलामा एकदिन उनको साहुले एउटा व्यक्ति को हत्या गरि उनले चलाएको गाडीमा भाग्दा प्रहरीले समाती उनि दुबैको जेलमा उनि ति हतियार संगै मृत्यु दण्डको पर्खाइमा छन् | निज बमले जनाए अनुसार बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । बमले दिएको जानकारी अनुसार उक्त जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्याए । उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा त्यहाँको प्रहरीले पक्राउ गर्यो ।

0 comments:
Post a Comment