Home »
Nepali News
» फेसबुकमा अर्काको चरित्र हत्यागर्ने क्रम बढ्दो Hot News Express May 23rd, 2012
फेसबुकमा अर्काको चरित्र हत्यागर्ने क्रम बढ्दो Hot News Express May 23rd, 2012
Written By Unknown on Wednesday, May 23, 2012 | 4:03 PM
सामाजिक सञ्जालका रूपमा स्थापित भइसकेको फेसबुकका सक्रिय प्रयोगकर्ता ८० करोडभन्दा बढी छन् । इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम ‘फेसबुक’ जनमानसमा जति लोकपि्रय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हँदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ । पछिल्लो समय विभिन्न किसिमका साइबर अपराध बढिरहेका छन् । फेसबुकमा व्यस्त रहने धेरै सञ्चारकर्मी पनि फेसबुकबाट सताइएका छन् । सदुपयोगभन्दा पनि पछिल्लो समय फेसबुक गलत रूपले प्रयोग हुन थालेको छ ।
0 comments:
Post a Comment